11th nefta film awards_femnepal

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा

अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए । अवार्डको अमेरिका आयोजक…Continue reading

neftaMovie_femnepal

नेफ्टा अवार्डका लागि फिल्म मूल्यांकन सुरु

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणका लागि जुरीले मूल्यांकन सुरु गरेका छन् । प्राप्त हुन आएका फिल्मलाई हेरेर मूल्यांकन गर्ने कार्य सुरु भएको जानकारी नेफ्टाले दिएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले बुधबारसम्म प्राप्त हुने नेपाली कथानक र आदिवासी जनजाति फिल्मलाई जुरीले हेर्ने बताए । बैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले…Continue reading

The rise of K-fashion

A key reason for the increasing popularity of Korean fashion trends is the influence of K-pop artists. Globalization has led to the spread of cultural practices, including food and fashion, beyond national borders. People today have more exposure to diverse cultures than ever before, which has greatly influenced how we eat, dress, and live. Fashion…Continue reading

चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताउनु भयो । उहाँले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त…Continue reading

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले…Continue reading