11th nefta film awards_femnepal

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा

अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए । अवार्डको अमेरिका आयोजक… Continue reading

neftaMovie_femnepal

नेफ्टा अवार्डका लागि फिल्म मूल्यांकन सुरु

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणका लागि जुरीले मूल्यांकन सुरु गरेका छन् । प्राप्त हुन आएका फिल्मलाई हेरेर मूल्यांकन गर्ने कार्य सुरु भएको जानकारी नेफ्टाले दिएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले बुधबारसम्म प्राप्त हुने नेपाली कथानक र आदिवासी जनजाति फिल्मलाई जुरीले हेर्ने बताए । बैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले… Continue reading

चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताउनु भयो । उहाँले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त… Continue reading

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले… Continue reading